यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाको उग्रतारा सुधार केन्द्रमा उपचाररत मल्लको मृ*त्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अत्तरियाको उग्रतारा सुधार केन्द्रमा उपचाररत मल्लको मृ*त्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

अत्तरियाको उग्रतारा सुधार केन्द्रमा उपचाररत मल्लको मृ*त्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १, बुधबार १७:५६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :अतरियाको उग्रतारा सुधार केन्द्रमा एकजनाको मृ*त्यु भएको छ।

केन्द्रमा उपचाररत डोटी जिल्लाको जोरायल गाउँपालिका-०१ का २१ वर्षीय सागर मल्लको अचानक मृ*त्यु भएको हो।

इलाका प्रहरी कार्यालय अत्तरियाका डिएसपी रणबहादुर चन्दले राति बाथरूममा बेहोस अवस्थामा भेटिएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको बताएका छन्।

तर मल्लका आफन्तले सुधार केन्द्रमा उपचाररत मल्लको कुटपिट गरी हत्या गरिएको आशंका व्यक्त गर्दै प्रहरीमा जाहेरी दिन खोजेका छन्।

सागर मल्लका आफन्तले उग्रता र सुधार केन्द्रका सञ्चालक को नाममा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको बताएका छन्।

तर डिएसपी चन्दले सञ्चालकको यस घटनामा कुनै संलग्नता नदेखिएका कारण उनको नाममा जाहेरी नलिएको बताएका छन्।

अघिल्लो लेख कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार
अर्को लेख प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन

२०८१ पुष ९, मंगलवार १२:०३ गते
गृहबैतडी

खच्चड हिँड्ने तल्लो स्वराडमा मोटरगाडी सरर

२०८१ श्रावण १५, मंगलवार ०९:३१ गते
राष्ट्रियसमाचार

सशस्त्र प्रहरीको गोलीबाट एक जनाको ज्या*न गएपछि सुनसरीको लौकही बजार तनावग्रस्त

२०८२ पुष १७, बिहीबार १२:४५ गते
अर्थ-वाणिज्य

‘एमसीसी’ अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का आह्वान

२०८१ मंसिर १२, बुधबार १४:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?