यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुर कारागारका १९३ कैदीबन्दी अझै फरार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १, बुधबार १६:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :कञ्चनपुर कारागारबाट १८ भारतीय कैदी बन्दीसहित अझै १९३ कैदीबन्दी फरार रहेका छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका साढे चार सय कैदी बन्दी मध्ये अझै १९३ कैदी बन्दी भने फरार रहेका छन् ।

यसैगरी, बुधबार दिउँसो सम्म २७५ कैदीबन्दी इमानदारिता पूर्वक कारागारमा आफैँ फिर्ता भएका कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले बताए। उनले अनुसार २४ जना कैदीलाई प्रहरीको टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट पक्राउ गरेर ल्याएको हो।

कञ्चनपुर कारागारमा ४७९ कैदीबन्दी रहेका थिए। जसमध्ये बुधवारसम्म पाँच कैदी कैद भुक्तान गरेर घर फर्किएका छन्। आन्दोलनका कारण कारागारबाट निस्केका पाँच कैदीहरू कारागार फर्किएर कैद भुक्तान गरी घर गएका निमित्त जेलर जोशीले बताए।

कारागारबाट निस्किएका भारतीय कैदीहरू भने सम्पर्क बाहिर रहेको कारागार प्रशासनले जनाएको छ। कारागारको सम्पर्कमा रहेका १० भारतीय कैदीबन्दीहरू कारागार फिर्ता भएका छन् भने १८ भारतीय कैदी बन्दी अझै फरार रहेको निमित्त जेलर जोशीले बताए। फरार रहेका भारतीय कैदी बन्दी मध्ये कर्तव्य ज्यान, जबरजस्ती करणी र चोरी मुद्दाका रहेका छन्।

यसैगरी कञ्चनपुर कारागारमा २६ महिला कैदीबन्दी रहेकोमा १४ जना फर्किएका छन् भने १२ महिला कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ। फरार रहेका कैदी बन्दीहरूलाई फिर्ता बोलाउने कार्य भइरहेको निमित्त जेलर जोशीले बताए।

अघिल्लो लेख सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन
अर्को लेख अत्तरियाको उग्रतारा सुधार केन्द्रमा उपचाररत मल्लको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

गलैँचा र मुडा बनाउँदै–बेच्दै दाङका कैदीबन्दी

२०८१ मंसिर ३०, आईतवार ०८:४२ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला

२०८१ माघ ५, शनिबार १०:३७ गते
राष्ट्रियसमाचार

सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी

२०८२ असार १२, बिहीबार १३:०७ गते
अर्थ-वाणिज्य

सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित

२०८२ बैशाख ६, शनिबार १५:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?