यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र ३१, मंगलवार ११:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले जेनजी आन्दोलनको क्रममा घटेको घटनाबाट सृजित मुलुकको वर्तमान अवस्थामा एकजुट भइ पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको छ।

संसदीय दलका नेता एवम् मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सोमवार बसेको दलको बैठकले पुनर्निर्माणमा जुट्न सबैलाई अपिल गरेको हो। कांग्रेस संसदीय दलले जेनजी युवाले उठाएको भ्रष्टाचारमुक्त समाज निर्माण, भ्रष्टाचारीलाई कारबाही लगायतको उचित मागको सम्बोधनका निम्ति तत्काल पहल गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरेको छ।

संसदीय दलले लोकतन्त्रका लागि जीवनभर अविचलित रही संघर्ष गर्नु भएको पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ एवम् निवर्तमान परराष्ट्रमन्त्री डा। आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ। जेनजीको प्रदर्शनमा लोकतन्त्र नचाहने, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर देखाउन चाहने व्यक्ति, समूहको घुसपैठबाट आक्रमण भएको कांग्रेस संसदीय दलको ठहर छ।

सो दलले दुवैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। दलको बैठकले भदौ २३ र २४ गते देशको विभिन्न स्थानमा भएको हत्या, हिंसा, आक्रमण लुटपाट, आगजनी र सम्पत्तिको तोडफाड तथा नोक्सानीको छानबिन गरी तत्काल दोषीमाथि कडा कानुनी कारबाही गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको छ।

कांग्रेस संसदीय दलले जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका देशका होनहार युवा, नागरिक तथा प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

अघिल्लो लेख बैतडीमा ८४ प्रतिशत फरार कैदी पक्राउ
अर्को लेख सुन र चाँदीको मूल्यमा रेकर्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता
  • चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

तपाईंलाई मनपर्न सक्छ

विचार/ब्लग

स्थानिय तह जनताको सेवा केन्द्र कि दलगत भर्ती केन्द्र ?

२०८२ बैशाख ११, बिहीबार १५:२३ गते
राष्ट्रिय

फेसबुक दर्ता हुन नआए बन्द गर्ने सञ्चारमन्त्रीको पुन: चेतावनी, पर्सिसम्म छ म्याद

२०८२ बैशाख ५, शुक्रबार १७:३४ गते
कञ्चनपुरराजनीति

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

२०८१ मंसिर १७, सोमबार ११:५० गते
प्रदेश

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

२०८१ असार ३१, सोमबार १८:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?