यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २७, मंगलवार १२:१२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी —अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) धनगढीले हरेक वर्ष जस्तै यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पनि भव्य रूपमा मनाउने तयारी गरेको छ।कार्यक्रम यही साउन ३१ गते, शनिबार, धनगढीको सौराइ स्क्वायर हलमा आयोजना हुने इस्कोन धनगढीका अध्यक्ष हलधर निताई दासले जनाएका छन्।

कार्यक्रम अन्तर्गत इस्कोन मन्दिरमा बिहान देखि नै मङ्गल आरती, श्रीमद्भागवतको कथा वाचन, हरे कृष्ण महामन्त्रको जप तथा क्रितन हुने छ। भने मुख्य कार्यक्रम धनगढीको सौराइ स्क्वायर हलमा दिउँसो २ बजे देखि राति ९ बजे सम्म हरिनाम संकीर्तन,श्रीकृष्ण लिला कथा,सांस्कृतिक नृत्य,श्रीकृष्ण जन्म लिला, दिपदान र अभिषेकको कार्यक्रम हुनेछन्।

यस अवसरमा स्थानीय तथा बाहिरी जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था पनि गरिएको छ।

कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन स्वयम्सेवक टोली, सुरक्षा व्यवस्था तथा आवश्यक तयारी पूरा गरिएको आयोजकले जानकारी दिएको छ।
मानव समाजमा व्यवस्थित रूपले आध्यात्मिक ज्ञान वितरण गर्नु र सम्पूर्ण जनताहरूलाई आध्यात्मिक जीवन शैलीबारे प्रशिक्षण दिनु इस्कोनको उदेश्य रहेको छ। जसद्वारा जीवनको मूल्य र मान्यतामा आएको असन्तुलन समाप्त हुनेछ र विश्वमा वास्तविक एकता तथा शान्ति कायम हुनेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख खोलामा डुबेर कैलालीमा एक बालकको मृ*त्यु
अर्को लेख दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

११ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

२०८२ पुष १, मंगलवार ११:५८ गते
समाचार

कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ

२०८१ पुष ७, आईतवार १३:४२ गते
राजनीतिसमाचार

कांग्रेसले आज महाधिवेशनको मिति घोषणा गर्ने

२०८२ मंसिर १५, सोमबार १०:३९ गते
बैतडीसमाचार

बैतडीमा भीरबाट लडेर एक महिलाको मृ*त्यु

२०८२ जेष्ठ १८, आईतवार १०:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?