यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुलासमाचार

दार्चुलामा वन लसुनसहित एक महिला पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २७, मंगलवार १३:५२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाःदार्चुलामा वनलसुन सहित एक महिला पक्राउ परेकी छन।

पक्राउ पर्नेमा जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी ३१ वर्षिया धाना धामी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले हिमाली जडीबुटी वन लसुन भारतबाट अवैधरुपमा नेपाल ल्याउने क्रममा धामीलाई पक्राउ गरिएको बताए।

उनका अनुसार सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने पुलमा सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। सोमवार बेलुकी प्रहरीले धामीको साथबाट पाँच किलोग्राम वन लसुन बरामद गरेको रावतले बताए। उनका अनुसार सङ्कलन पुर्जी (अनुमति पत्र) बिना भारतबाट नेपाल भित्र्याइरहेको वन लसुनसहित ती महिलालाई पक्राउ गरी हिरासतमा राखिएको छ।

सदरमुकाम क्षेत्र वन कार्यायलको क्षेत्रमा पर्ने भएका कारण ती महिलालाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने प्रहरी निरीक्षक रावतले बताए। यता डिभिजन वन कार्यालय दार्चुलाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले राजस्व दाखिला गरी सङ्कलन अनुमति लिएर मात्रै वन लसुनको सङ्कलन तथा ओसारपसार गर्न पाइने बताए।

अघिल्लो लेख इस्कोन धनगढीमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी
अर्को लेख कैलालीमा बसको ठक्करबाट एक जनाको मृ*त्यु, एक घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

२०८२ बैशाख ८, सोमबार ११:३३ गते
राष्ट्रियसमाचार

नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

२०८२ जेष्ठ १५, बिहीबार १०:१४ गते
राजनीतिसमाचार

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी

२०८२ जेष्ठ २२, बिहीबार १२:३८ गते
बैतडीसमाचार

बैतडीमा १८ जनालाई डेङ्गी सङ्क्रमण

२०८२ कार्तिक १२, बुधबार १०:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?