यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

सुनको मूल्य घट्दा, चाँदीको मूल्य बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण ९, शुक्रबार ११:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

मूल्यमा भएको घटबढसँगै शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला २४ सय रुपैयाँले घट्दै १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार ३३५ रुपैयाँ कायम भएको थियो ।

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव चल्दै गर्दा अन्तराष्ट्रिय बजारमा पनि सामान्य उतारचढाव देखिएको छ । अघिल्लो दिनको तुलनामा मूल्य घट्दै सुन प्रतिऔंश ३ हजार ३६१ डलर कायम भएको छ भने चाँदी प्रतिऔंश ३८.९६ डलर कायम भएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीको गोदावरीबाट डेढ किलो चरेससहित ४ जना पक्राउ
अर्को लेख छाउगोठ भत्काउने अभियान जारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

समाचार

करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा

२०८१ फाल्गुन २३, शुक्रबार १०:२३ गते
समाचार

नेपाल फार्मेसी संघले मनायो ‘फार्मासिष्ट दिवस’ सेप्टेम्बर २५

२०८२ आश्विन ९, बिहीबार १८:११ गते
अन्तर्राष्ट्रिय

दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

२०८१ फाल्गुन ४, आईतवार ११:४५ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००

२०८२ कार्तिक ९, आईतवार १२:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?