यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल फार्मेसी संघले मनायो ‘फार्मासिष्ट दिवस’ सेप्टेम्बर २५
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल फार्मेसी संघले मनायो ‘फार्मासिष्ट दिवस’ सेप्टेम्बर २५
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

नेपाल फार्मेसी संघले मनायो ‘फार्मासिष्ट दिवस’ सेप्टेम्बर २५

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन ९, बिहीबार १८:११ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा आज विश्व फार्मासिष्ट दिवस अर्थात सेप्टेम्बर २५ मनाइएको छ।

आज बिहीबार सेप्टेम्बर २५ का दिन नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा फार्मासिष्ट दिवस मनाइएको हो।

दिवसका अवसरमा बिहान ७:३० बजे धनगढीको जेन जी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले संयुक्त र्याली निकालेको हो।

र्यालीपश्चात् देव तालिम केन्द्रमा स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित विभिन्न स्वास्थ्य कर्मिहरुको उपस्थितमा फार्मेसी पेशा: अवसर, चुनौती र सम्भावना विषयमा अन्तरक्रिया गरिएको छ।

अन्तरक्रियामा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर चित्रराज शर्मा, स्नायु मनोचिकित्सक डाक्टर रामप्रसाद लामिछाने, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर, सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुराका उपप्राध्यापक एवं औसधि विज्ञ फार्मासिष्ट दिपेश जोशी, नेपाल फार्मेसी संघका पूर्व केन्द्रिय सचीव एवं किल्निकल फार्मासिष्ट रामबहादुर धामी, टीकापुर अस्पताल फार्मेसी विभाग प्रमुख एवं किल्निकल फार्मासिष्ट जनक शाहीको सहभागीता रहेको थियो।

बुधबार नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले आयोजना गरेको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा औषधी परामर्श कार्यक्रममा विशेषज्ञ सेवा प्रदान गरेका वरिष्ठ जनरल ल्याप्रोस्कोपी सर्जन डाक्टर चन्द्रप्रकाश पाण्डेय, वरिष्ठ छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शिवराज पनेरू र वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सन्तोष डीसीलाई आज फार्मासिष्ट दिवसका दिन सम्मान गरिएको छ।

साथै, कार्यक्रममा भिमदत्त बहुप्रादेशिक शिक्षालयका प्रशिक्षक दिनेश पन्तले औषधीको उचित प्रयोग र वैज्ञानिक व्यवस्थापनका सन्दर्भमा फार्मासिष्टहरुको भूमिकालाई प्रष्ट पारेका छन्।

यस्तै, नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सल्लाहकार तथा फार्मासिष्ट महेश अर्यालले औषधीको सहि प्रयोग गर्न फार्मासिष्टले खेल्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए।

स्वास्थ्य सोचौं, फार्मासिष्ट सम्झौं भन्ने नारासहित मनाइएको उक्त कार्यक्रममा नेपाल फार्मेसी संघ कैलालीका अध्यक्ष आनन्द सिंह भाटको अध्यक्षता रहेको थियो भने नेपाल फार्मेसी संघका केन्द्रिय सचिव नबिन धामीको प्रमुख आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य दिनेश जोशीको विशिस्ट आतिथ्यता रहेको थियो।

यसैगरी विनेश कठरिया, उज्ज्वल केसी, भोजराज भट्ट, अनुप ओझा, दिपक भण्डारी, सुलभ भट्ट, श्याम चौधरी लगायत धनगढीका विभिन्न अस्पतालका फार्मेसी विभाग प्रमुखको आतिथ्यता रहेको थियो।

कार्यक्रमको सञ्चालन नेपाल फार्मेसी संघ कैलालीका महासचिव सुवास अधिकारिले गरेका थिए।

अघिल्लो लेख पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
अर्को लेख आज दशैँको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज देशका धेरै ठाउँको मौसम सफा

२०८१ मंसिर ५, बुधबार ०८:३६ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र चेन्नई खेल्दै

२०८२ बैशाख २०, शनिबार १३:४८ गते
कैलालीराजनीति

जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता

२०८१ मंसिर २, आईतवार १७:१० गते
अर्थ-वाणिज्य

सुन तोलाको १ लाख ९१ हजार

२०८२ बैशाख ८, सोमबार ११:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?