यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

गण्डकीमा ‘राइड सेयरिङ’ विरुद्ध व्यवसायीको विरोध, सार्वजनिक यातायात ठप्प

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार ११:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : गण्डकी प्रदेशका यातायात व्यवसायीले सार्वजनिक यतायात ठप्प पारेका छन्।

प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई मान्यता दिने कानून ल्याएपछि यातायात व्यवसायीले गण्डकीमा अनिश्चितकालीन सार्वजनिक यतायात सेवा ठप्प पारेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न प्रदेश सरकारलाई दबाब दिन यातायात ठप्प पारेका हुन् । सार्वजनिक यातायात सेवालाई धराशायी बनाउने उद्देश्यमा सरकार लागेको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आरोप लगाए। व्यवसायीले आफ्नो निर्णयबाट पछि हट्न सरकारलाई १८ गतेसम्मको अल्टिमेटम दिएका छन् ।

सरकार निर्णयबाट पछि नहटे १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने व्यवसायीको चेतावनी छ । दबावस्वरुप व्यवसायीले भोलि काठमाडौंमा विरोध प्रर्दशनको आयोजना गरेका छन् । प्रदेशभर करिब गुड्ने करिब १५ हजार भन्दा बढी सार्वजनिक गाडीहरु रहेको तथ्यांक छ । यातायात ठप्प भएसँगै सर्वसाधारण भने मर्कामा परेका छन् । सार्वजनिक सवारी नचल्दा पोखराका सडक बिहानैदेखि सुनसान छन् ।

अघिल्लो लेख नारायणी नदीको बीचमा फसेका २२ जनाको उद्धार
अर्को लेख राजावादीहरू आज माइतीघरमा उत्रिने, हिजोको प्रदर्शन ‘ऐतिहासिक’ बनेको निष्कर्ष
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको मन्त्रीमण्डल सदस्यलाई बम आक्रमणको धम्की

२०८१ मंसिर १३, बिहीबार ०७:४३ गते
राष्ट्रियसमाचार

मिटर ब्याजपीडित फेरि आन्दोलनमा

२०८२ भाद्र २२, आईतवार १८:०२ गते
राष्ट्रिय

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

२०८१ श्रावण २४, बिहीबार ०९:०५ गते
राष्ट्रियसमाचार

२१ कम्पनी कालोसूचीमा

२०८२ आश्विन ३०, बिहीबार १०:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?