काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटघाट भएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा देउवासहित गृहमन्त्री रमेश लेखक, स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि साथमा रहेका छन् ।
विपक्षी दलहरुले संसदमा गृहमन्त्रीको राजिनामा मागेको बेला प्रधामनन्त्री ओली र देउवावीच भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयले यो भेटघाट नियमति भनेको छ ।





