यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १, बिहीबार १६:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : इजरायलले दक्षिणी गाजा शहरमा रातभर गरेको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गउको छ ।

दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा आक्रमण भएको त्यहाँको अस्पताललाई उद्धृत गर्दै एपीले जनाएको छ ।

इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको छ । आफ्ना सेनाले उत्तरतिर तीव्र बलका साथ आक्रमण गर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।

गाजामा प्रवेश गर्ने सहायतामाथि इजरायली नाकाबन्दी जारी रहँदा हवाई आक्रमण भएको हो । गएको १० हप्तादेखि कुनै पनि सहायतालाई अनुमति दिइएको छैन ।

उत्तरी र दक्षिणी गाजामा हिजो भएको हवाई आक्रमणमा कम्तीमा ७० जनाको ज्यान गएपछि यो भारी बम विस्फोटको दोस्रो रात हो ।

यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन् । ट्रम्पले खाडी देशहरूको भ्रमण गरिरहेका छन् तर इजरायल भने जाने छैनन् ।

अघिल्लो लेख रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश
अर्को लेख कपिलवस्तुको बुद्धभूमिमा कारको ठक्करबाट दुई जना महिलाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरराजनीति

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

२०८१ मंसिर १७, सोमबार ११:५० गते
राष्ट्रिय

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ, अहिलेसम्म १० आरोपी समातिए

२०८१ चैत्र १, शुक्रबार ०९:२८ गते
राष्ट्रियसमाचार

प्रदर्शनमा तोडफोड/आगजनी गर्ने र जेनजी भन्दै धम्क्याउनेहरु पक्राउ पर्दै

२०८२ आश्विन ३०, बिहीबार १०:२८ गते
समाचार

नेपाल डेरी एशोसिएसनको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, सुदूरबाट पनि ४ जना सर्वसम्वत

२०८२ माघ १०, शनिबार २१:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?