यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनकुटामा वैशाख ५ देखी भलिबल उत्सव हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनकुटामा वैशाख ५ देखी भलिबल उत्सव हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

धनकुटामा वैशाख ५ देखी भलिबल उत्सव हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १३, बुधबार १३:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनकुटा : धनकुटामा आगामी वैशाख ५ गतेदेखि २० गतेसम्म भलिबल उत्सव हुने भएको छ।

जिल्ला भलिबल संघ धनकुटाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि भलिबल उत्सव हुने जानकारी दिएको हो।

धनकुटा नगरपालिका-५, स्थित तल्लो टुँडिखेलमा हुने उत्सवमा स्थानीय उत्पादन तथा सांस्कृतिक कार्यक्रमको प्रदर्शनी रहने आयोजकले जनाएको छ। भलिबल उत्सवमा वडा स्तरीय पुरुष भलिबल र स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

वडास्तरीय पुरुष भलिबलमा ६० वटै वडाका टीम र पालिका स्तरीय महिला भलिबलमा धनकुटाका ७ वटै स्थानीय तहका टीमको सहभागिता रहने जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिए।

खेलाडी उत्पादन गर्ने, खेलाडी छनोट गर्ने, यहाँका कला संस्कृति जगेर्ना र प्रदर्शन गर्ने उद्देश्यका भलिबल उत्सव गर्न लागिएको आयोजकले जनाएको छ। पछिल्लो समय धनकुटामा धेरै भलिबलका प्रतियोगिता भए पनि खेलाडी उत्पादन नभएका कारण उत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

भलिबल उत्सव पछि वडास्तरबाट खेलाडी छनोट गरिने र खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने बताइएको छ। यस्तै उत्सवपछि स्थानीय कला संस्कृति जगेर्ना गर्ने, धनकुटामा भएका स्थानीय उत्पादित वस्तु प्रदर्शन तथा बिक्री गरिने र लोप हुँदै गएका स्थानीय पञ्जेबाजा लगायतका लोपोन्मुख बाजाको संरक्षण हुने आयोजकले जनाएको छ।

अघिल्लो लेख कुलमान बर्खास्तीबारे माओवादी : जलमाफियाहरूको स्वार्थ पूरा गर्न प्राधिकरण बिचौलियालाई सुम्पिने खेल
अर्को लेख कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल ओमानसँग १ विकेटले पराजित

२०८१ आश्विन ३, बिहीबार ०७:२१ गते
खेलकुद

पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

२०८१ मंसिर १६, आईतवार ०८:५५ गते
खेलकुद

१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो

२०८१ कार्तिक ३०, शुक्रबार ०९:३९ गते
खेलकुद

एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा

२०८१ मंसिर ९, आईतवार १०:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?