यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३, आईतवार ११:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट पाँच जना घाइते भएका छन् ।

तुलसीपुर–१७ मानपुरका ५६ वर्षीय रामकृष्ण चौधरी, उनका छोरीहरु २० वर्षीया प्रिमा र २८ वर्षीया शान्ता, ४२ बर्षीय भक्तबहादुर खत्री र २८ वर्षीय रामजी गुप्ता घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश ००२–००१ त ००८५ नम्बरको ट्याक्टर हिजो बेलुका साढे ७ बजे एक्कासी घरभित्र पसेको थियो । घर भत्किएको छ । दुर्घटनाको बेला खाना खाइरहेका पाँच जना घाइते भएका हुन् । उनीहरुको तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै सहचालक र चालक फरार रहेका तथा ट्याक्टर धनी भने सम्पर्कमा आएको प्रहरीको भनाइ छ । रामकृष्ण चौधरीले घरमा नास्ता पसल सञ्चालन गर्दै आएकाा थिए ।

अघिल्लो लेख अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो
अर्को लेख अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शिख धर्मावलम्बीले आज गुरुनानक जयन्ती मनाउँदै

२०८१ कार्तिक ३०, शुक्रबार १०:१० गते
राष्ट्रिय

मुग्लिन–काठमाण्डौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने

२०८१ पुष ७, आईतवार १०:०५ गते
राष्ट्रियसमाचार

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

२०८२ पुष ११, शुक्रबार १२:५३ गते
राष्ट्रियसमाचार

काठमाण्डौ उपत्यकामा आज पनि प्रहरीको निःशुल्क बस सेवा

२०८२ जेष्ठ २०, मंगलवार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?