यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण : १५ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ३, आईतवार १०:४५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : अमेरिकाले यमनका हुथी विद्रोहीमाथि हवाई आक्रमण थालेको छ ।

हुथी विद्रोही समूहविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण शुरु गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।

लाल सागरमा जहाजहरूमा सशस्त्र समूहबाट आक्रमण भएको र जवाफी आक्रमण थालिएको ट्रम्पको दाबी छ । साथै उनले इरानको आर्थिक सहयोगमा, हुथी समूहले अमेरिकी विमानमा मिसाइल प्रहार गरेको र आफ्ना सेना र सहयोगी उनीहरुको निशानामा परेका आरोप लगाएको छ ।

हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तिमा १५ जनाको ज्यान गएको र अन्य नौ जना घाइते भएको बताएको बीबीसीले उल्लेख गरेको छ । हुथी समूहले साना र साउदी अरेबियाको सिमानामा रहेको विद्रोहीको गढ सादाको उत्तरी प्रान्तमा शृङ्खलाबद्ध विस्फोट भएको रिपोर्ट गरेका छन् ।

इजरायल र अमेरिकालाई आफ्नो शत्रु मान्दै आएको इरान समर्थित विद्रोही समूह हुथीले साना र यमनको उत्तर–पश्चिममा पकड कायम गर्दै आएको छ । हुथी विद्रोही यमनको अल्पसङ्ख्यक शिया मुस्लिम समुदाय जायदीको समूह हो ।

सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हुथीहरूले अमेरिका र इजरायललाई शत्रुका रूपमा लिने गरेका छन् ।

अघिल्लो लेख नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति
अर्को लेख दाङमा ट्याक्टर घरभित्र पसेर ठक्कर दिंदा पाँच जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा आगलागीका कारण १८ जनाको ज्यान गयो

२०८१ चैत्र १३, बुधबार १२:२७ गते
अन्तर्राष्ट्रिय

गाजामा इजरायली सेनाको हवाइ आक्रमण : ९० जनाको ज्यान गयो

२०८१ असार ३०, आईतवार १३:१४ गते
अन्तर्राष्ट्रिय

पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते

२०८१ पुष २१, आईतवार १३:१२ गते
अन्तर्राष्ट्रिय

दमास्कसमा इजरायलको हवाई आक्रमण

२०८१ मंसिर २९, शनिबार ११:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?