यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २८, बुधबार १०:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :आन्दोलनरत शिक्षकहरुले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने भएको छन्।

दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। भोलि फागुपूर्णिमाका दिन धर्नाका कार्यक्रम राखिएको छैन।

पर्सी भने नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको अध्यक्ष सुवेदीले जानकारी दिए। विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै महासंघले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो।

विधेयक पारितका लागि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना र सांसदहरूसँग भेट गरि महासंघले दबाव दिने कार्यक्रम तय भएको छ।

चैत्र ७ देखि १५ गतेसम्म काठमाण्डौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाण्डौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ।

अघिल्लो लेख अछाममा माटोको ढिस्कोले पुरिँदा एकै घरका जेठानी, देउरानीको मृत्यु
अर्को लेख नक्कली नोटसहित ५ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

चोक–चोकमा निर्वाचन प्रहरीको तैनाथी र सुरक्षाको नयाँ कमाण्ड

२०८२ फाल्गुन ५, मंगलवार १३:११ गते
राजनीति

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ

२०८१ मंसिर ९, आईतवार १४:१० गते
राजनीति

रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुलको पत्र

२०८१ श्रावण १३, आईतवार १३:५१ गते
राजनीतिसमाचार

शीर्ष नेता : रवि–बालेन र प्रचण्डको अग्रता, ओली पछाडि, गगनकोमा गणना शुरू हुन बाँकी

२०८२ फाल्गुन २२, शुक्रबार १०:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?