यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार ०९:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा एक युवती र चार युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१५ गोबरीया राधाकृष्ण टोलबाट सोही ठाउँ बस्ने लक्ष्मण अर्याल, भीमदत्त नगरपालिका–१८ बस्ने २५ वर्षीय कमल चन्द र २१ वर्षीय रोसन शाही पक्राउ परेका छन्।

यी तीनै जनालाई शुन्य दशमलव ९६ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टर नजिकबाट शुक्लाफाँटा नगरपालिका–१ बस्ने २१ वर्षीया यशोदा राना र शुक्लाफाँटा नगरपालिका–३ बस्ने २७ वर्षीय प्रबेश धामी पक्राउ परेका छन्।

यी दुई युवक र युवतीलाई १ दशमलव ६४ ग्राम खैरो हेरोइनसहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बिहीवार पक्राउ परेका यी पाँचै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

अघिल्लो लेख काठमाण्डौंको साँखुमा टिपरको ठक्करबाट दुई बालकसहित तीन जनाको ज्यान गयो
अर्को लेख काठमाण्डौंको वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू, मिथिलाञ्चलमा हिजैदेखि ‘होली उत्सव’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

२०८२ श्रावण ११, आईतवार १२:२३ गते
कञ्चनपुरसमाचार

बेलौरीमा खेलाडीमाथि कुटपिट

२०८२ मंसिर २०, शनिबार ११:४९ गते
कञ्चनपुर

शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग

२०८१ पुष ४, बिहीबार १०:४० गते
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट ६ लाख ७७ हजारको भन्सार छलीका सामान बरामद

२०८२ कार्तिक २१, शुक्रबार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?