यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

काठमाण्डौं उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ५, सोमबार १२:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आज पनि काठमाण्डौं उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ ।

एक हप्तादेखि लगातार वायु प्रदूषण उच्च रहेकोमा आज पनि कायमै रहेको हो । वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा रहेको छ । पोखरामा रहेको मापन केन्द्रले दिउँसो वायु प्रदूषण मापन सूचक (एक्यूआई) ४५० सम्म देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दा माथि हुनु भनेको घातक अवस्था हो ।

यस्तै संसारका मुख्य शहरहरूको वायु प्रदूषणबारे तथ्याङ्क सार्वजनिक गर्दै आएको आईक्यूएअरका अनुसार काठमाण्डौं विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा रहेको छ ।

काठमाण्डौंको एक्यूआई २०० भन्दा माथि छ । काठमाण्डौंभन्दा बढी प्रदूषित शहरहरूमा पाकिस्तानको लाहोर र भारतको नयाँ दिल्ली रहेका छन् । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेको कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

विभिन्न ठाउँमा भइरहेको डढेलो र किसानहरूले खेतबारीमा बालेको आगोले पनि वायु प्रदूषण बढाइरहेको छ । मौसमविद्हरूले पानी नपरुञ्जेल प्रदूषण घट्ने सम्भावना पनि कम रहेको तर तत्काल काठमाण्डौलगायत शहरमा पानी पर्ने सम्भावना नरहेको बताएका छन् ।

नेपालमा वर्षभरि नै वायु प्रदूषण भइरहनेमा चिसोयाम अर्थात् पुस,माघ र अत्यधिक सुक्खा अर्थात् चैत वैशाखमा वायु प्रदूषण बढ्ने गरेको छ ।

अघिल्लो लेख तोलाको १२ सयले बढ्यो सुन
अर्को लेख कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रिय

सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी

२०८१ मंसिर ७, शुक्रबार ०७:११ गते
राष्ट्रियसमाचार

बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा

२०८२ बैशाख ३०, मंगलवार १५:१३ गते
राष्ट्रिय

आज विश्व टेलिभिजन दिवस

२०८१ मंसिर ६, बिहीबार ०९:१४ गते
राष्ट्रियसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको वनबाट ६ महिनामा ६ करोड ८४ लाख आम्दानी

२०८१ फाल्गुन ११, आईतवार १९:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?