यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हसिना विरोधी प्रदर्शनका क्रममा झन्डै एक हजार चार सय जनाको ज्यान गयो : राष्ट्रसङ्घ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार ०९:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :संयुक्त राष्ट्रसङ्घले शेख हसिनाको शासनकालमा सरकार विरोधी प्रदर्शनका क्रममा बङ्गलादेशमा झन्डै एक हजार चार सय जनाको ज्यान गएको जनाएको छ ।

गएको जुलाई १ देखि अगस्ट १५ सम्म ४५ दिनको अवधिमा झन्डै एक हजार चार सय जना मारिएका राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले अनुमान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सङ्ख्या बङ्गलादेशको अन्तरिम सरकारले गरेको अनुमानभन्दा धेरै हो । अन्तरिम सरकारले हसिना विरोधी प्रदर्शनका क्रममा आठ सय ३४ जनाको ज्यान गएको बताएको छ ।

हसिना शासनकालमा मानवताविरुद्धको अपराध, हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू भएका छन् भन्ने विश्वास गर्ने उचित आधार रहेको राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले बताएको छ ।

सरकारले अवामी लिग र बङ्गलादेशी सुरक्षा बलका सदस्यहरूसँग मिलेर सत्तामा रहन आन्दोलनकारी र सर्वसाधारणमाथि व्यापक आक्रमण गरेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

गएको अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई अपदस्थ गरी सरकार ढालेको थियो । हसिना अहिले छिमेकी देश भारतमा बस्दै आएकी छन् ।

अघिल्लो लेख नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने
अर्को लेख धनगढीमा होटेल सोल्टीबाट २ युवतीसहित ९ जुवाडे पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणमा १४ जना इरानी वैज्ञानिक मारिए

२०८२ असार ११, बुधबार १३:०९ गते
अन्तर्राष्ट्रिय

थाइल्याण्डको राजधानीमा कंक्रिटको बिम भत्किँदा ५ जनाको मृत्यु

२०८१ चैत्र ३, आईतवार १२:३५ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायली आक्रमणबाट गाजामा २४ घण्टामा ९० जना मारिए

२०८२ असार १२, बिहीबार १३:२४ गते
अन्तर्राष्ट्रिय

सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा

२०८१ मंसिर २१, शुक्रबार ०९:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?