यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २०, आईतवार १२:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र राख्न न्यूनतम विद्यार्थी सङ्ख्या तोकेपछि परीक्षा केन्द्र टाढा हुने जोखिम बढेको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर न्यूनतम विद्यार्थी सङ्ख्या रहनेगरी मात्रै परीक्षा केन्द्र तोक्न भनेपछि समस्या पर्ने भएको हो ।

बोर्डका अनुसार दुर्गम र हिमाली क्षेत्रमा एउटा परीक्षा केन्द्रमा कम्तीमा एक सय ५० जना, पहाडी क्षेत्रमा दुई सय ५० जना तथा तराई/मधेस र काठमाण्डौं उपत्यकामा कम्तीमा तीन सय जना विद्यार्थी रहने गरी केन्द्र निर्धारण गर्नुपर्छ । तर हिमाली क्षेत्रमा एक सय ५० र पहाडी क्षेत्रमा दुई सय ५० विद्यार्थी जुटाउन धेरै विद्यालयका लागि एउटै परीक्षा केन्द्र तोक्नुपर्ने हुन्छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रहेका तीनवटा माध्यमिक विद्यालयमा गरी ७१ जना मात्रै विद्यार्थी छन् । सङ्ख्या नपुगेर गाउँपालिकाभर परीक्षा केन्द्र नहुँदा विद्यार्थीहरु परीक्षा दिन झन्डै १० घण्टा टाढा सदरमुकाम पुग्नुपर्छ । सोलुखुम्बुकै खुम्बुपासाङल्हमु गाउँपालिकामा पनि एउटा परीक्षा केन्द्र राख्न विद्यार्थी पुग्दैनन् । यस्तो समस्या अरू धेरै पालिकामा रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेल शिक्षाको गुणस्तर कायम गर्न परीक्षा पनि महत्वपूर्ण रहेकोले कडाइ गर्न लागेको बताए । यो पुरानै व्यवस्था भए पनि यस वर्ष कार्यान्वयनमा कडाइ गरेको उनले बताए ।

कुनै पालिकाभर परीक्षा केन्द्र नहुने र त्यहाँका विद्यार्थी निकै टाढा पुग्नुपर्ने अवस्थामा जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेर न्यूनतम मापदण्डभन्दा कम विद्यार्थी राखेर पनि केन्द्र तोक्न सक्ने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

अघिल्लो लेख बाजुराका एक बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता
अर्को लेख अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने

२०८१ मंसिर २८, शुक्रबार ०९:०६ गते
राष्ट्रियसमाचार

असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

२०८२ आश्विन २२, बुधबार १५:४७ गते
राष्ट्रिय

तस्करीमा स्कुल बस प्रयोग

२०८१ श्रावण ५, शनिबार १४:२९ गते
राष्ट्रियसमाचार

देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का

२०८३ जेष्ठ ८, शुक्रबार १०:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?