यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकाले नयाँ कर लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २०, आईतवार १३:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकाले करको नयाँ दर लागू गरेपछि क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ ।

अमेरिकाले आजदेखि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाएपछि क्यानडाले पनि अमेरिकी सामानमा उस्तै कर लगाएको प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि त्यस्तै प्रकारको कर लगाउने बताएको बीबीसीले जनाएको छ । चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै विश्व व्यापार सङ्गठनमा मुद्दा दायर गर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको आदेशले नयाँ कर लागू भएको हो । सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागूऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् ।

चीनले फेन्टनिल नामको औषधि मेक्सिको र क्यानडालाई दिएको र ती देशबाट अमेरिकामा आएको दाबाी गरेका छन् । अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्यवृद्धि गराउनसक्ने तथा क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन् ।

अघिल्लो लेख यसपटक एसईईका विद्यार्थीलाई परीक्षा केन्द्र टाढा हुने जोखिम
अर्को लेख अर्जुन ट्रफीमा अत्तरियाले बैतडीलाई २६ रनले हरायो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

भारतको केदारनाथ धामको ढोका आजदेखि खुल्यो

२०८२ बैशाख १९, शुक्रबार १४:११ गते
अन्तर्राष्ट्रियसमाचार

दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी

२०८२ जेष्ठ २९, बिहीबार १५:४८ गते
अन्तर्राष्ट्रिय

एआई शिखर सम्मेलनमा ५८ देशको सहमति

२०८१ फाल्गुन १, बिहीबार १४:२० गते
अन्तर्राष्ट्रिय

कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाको ज्यान गयो

२०८१ फाल्गुन १०, शनिबार १४:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?