यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

गाजामा युद्धविरामपछि उद्धारकर्मी र नागरिकले युद्धले निम्त्याएको विनाशको निरीक्षण गर्न थाले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ८, मंगलवार १४:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् ।

गाजाको सिभिल डिफेन्स एजेन्सीले युद्धका क्रममा ध्वस्त भएका संरचनाको भग्नावशेषमुनि अझै पनि दश हजारभन्दा धेरै शवहरू दबिएको आशङ्का गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बसालले सय दिनभित्र भग्नावशेष हटाएर सबै शव निकाल्ने प्रयास गर्ने भने पनि ती संरचना हटाउन उपकरणहरूको अभावले ढिलाइ हुने सम्भावना रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

आइतवारको युद्धविरामपछि गाजाका विभिन्न क्षेत्रमा भएको विनाशका दृश्यहरू सार्वजनिक भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घले यसअघि गाजामा ६० प्रतिशत संरचनाहरू क्षतिग्रस्त वा नष्ट भएको आँकलन गरेको थियो ।

युद्धविराम शुरू भएसँगै बमबारी र आक्रमणको आवाज उत्सवहरूले प्रतिस्थापन गरे पनि लामो समयसम्म आक्रमण भोगेका गाजाका नागरिकले सामना गर्ने वास्तविकता निराशाजनक रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका अनुसार युद्धले २० लाखभन्दा बढी गाजावासी घरबारविहीन, आम्दानीविहीन र बाँच्नका लागि खाद्य सहायतामा पूर्णरूपमा निर्भर भएका छन् ।

खाद्य सहायता सामग्री युद्धविरामलगत्तै गाजामा प्रवेश गर्न थालेको छ । पहिलो दिन आइतवार ६ सय ३० लरीहरू र दोस्रो दिन हिजो सोमवार थप ९ सय १५ लरीहरू खाद्यसहितका सहायता सामग्री लिएर गएका थिए ।

१५ महिनाअघि युद्ध शुरू भएयता सहायता सामग्री बोकेका लरीको यो सङ्ख्या सबैभन्दा उच्च रहेको राष्ट्रसङ्घले जनाएको छ ।

अघिल्लो लेख कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा
अर्को लेख टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

रोहित शर्मा र विराट कोहलीले लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०८१ असार १६, आईतवार १०:१२ गते
अन्तर्राष्ट्रिय

ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ

२०८१ कार्तिक २२, बिहीबार ०८:२३ गते
अन्तर्राष्ट्रिय

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

२०८१ माघ २४, बिहीबार १०:०९ गते
अन्तर्राष्ट्रिय

टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो

२०८१ मंसिर ९, आईतवार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?