यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ४, शुक्रबार ०९:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :कम्तीमा ८० जना आप्रवासी बोकेर स्पेन जाँदै गरेको डुंगा भू-मध्यसागरमा पल्टिएको छ।

मोरक्कोको नजिक भएको दुर्घटनामा अधिकांशको मृत्यु भएको आशंका छ।

दुई दिनअघि मात्रै उक्त डुंगामा सवार ३६ जनाको उद्धार गरिएको मोरक्कोका अधिकारीहरूले जानकारी दिएका छन्। कोचाकोच गरेर चढेका यात्रुलाई डुंगाबाट उद्धार गरिए पनि कम्तीमा ८० जनालाई लिएर डुंगा स्पेनतर्फ गएको अधिकारीहरूको भनाइ छ।

डुंगामा ५० जनाभन्दा बढी पाकिस्तानी सवार रहेको र बाँकी यात्रुहरु मध्यपूर्वी एसियाका अन्य देशका रहेका बताइएको छ। आप्रवासी अधिकार समूहले झण्डै १३ दिन समुद्री यात्रा गरेको डुंगो मोरक्को नजिकको तटीय क्षेत्रमा दुर्घटनामा परेको जनाएको छ। गत वर्ष यसरी अवैधरूपमा डुंगामा सवार भएर स्पेन प्रवेश गर्न खोज्ने १० हजार ४५७ आप्रवासीको दुर्घटनामा मृत्यु भएको छ।

प्रत्येक वर्ष हजारौँ आप्रवासीले अवैध यात्राका क्रममा समुद्रमा डुबेर ज्यान गुमाइरहेको रोयटर्सले जनाएको छ।

अघिल्लो लेख खो–खो विश्वकपमा आज क्वार्टरफाइनलका खेल हुँदै
अर्को लेख कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित

२०८१ फाल्गुन १३, मंगलवार १०:१९ गते
अन्तर्राष्ट्रियसमाचार

छत्तीसगढमा २६ माओवादी मारिएको दाबी

२०८२ जेष्ठ ७, बुधबार १४:०४ गते
अन्तर्राष्ट्रिय

राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर विश्वकै शीर्ष स्थानमा

२०८१ पुष २७, शनिबार ०९:२० गते
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

२०८१ मंसिर १८, मंगलवार १३:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?