धनगढी – धनगढी स्पिकर सिजन दुई : इट्स युआर टर्नको धनगढीका लागि अडिसन चरण सम्पन्न भएको छ।
फ्युचर इन्ट्रप्रेन्योर क्लब नास्टको आयोजनामा भइरहेको उक्त कार्यक्रमको पहिलो चरण आज धनगढीको नास्ट कलेजमा सम्पन्न भएको हो।
आज “एआई र कामको भविष्य: अवसरहरू र कामका चुनौतीहरू” शीर्षकमा भएको कार्यक्रमको पहिलो चरणबाट आठ जना छनौट भएका छन्।
अब धनगढी सिजन दुईको दोस्रो चरण महेन्द्रगरमा हुने जनाइएको छ।






