यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १८, बिहीबार १२:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो ठाउँमा दिउँसोसम्मै हुस्सु कुहिरो लागिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराईको हुस्सु, कुहिरो र शीतलहरबारे आज विशेष बुलेटिन निकालेर महाशाखाले विगत केही दिनदेखि तराईका धेरै ठाउँहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेको र केही ठाउँहरूमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्दा चिसो निकै बढेको जनाएको छ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको र त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा कुहिरो लागिरहेको छ । यी क्षेत्रको कुहिरो र हुस्सु बेलुका ४ बजेपछि हट्दै जाने बुलेटिनमा उल्लेख छ । १ किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र १ देखि ५ किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

अघिल्लो लेख प्रदेश सरकारबाट भुक्तानी लिएर इन्टरनेट जडान नगरेका विद्यालयले गरे रकम फिर्ता
अर्को लेख युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

नवरात्रको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

२०८२ आश्विन १४, मंगलवार १०:५८ गते
राष्ट्रियसमाचार

रामेछाप बस दुर्घटना : ५ जनाको मृ*त्यु, ८ जना घाइते

२०८२ माघ २७, मंगलवार १३:३६ गते
राष्ट्रियसमाचार

एमाले प्रदर्शन र एनपिएल लक्षित सुरक्षा नीति– ३ हजार प्रहरी सडकमा, उपत्यकाका गण–गुल्म स्ट्याण्डबाइ

२०८२ मंसिर ६, शनिबार १०:२८ गते
राष्ट्रिय

रौतहट दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्यो

२०८१ मंसिर २५, मंगलवार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?