यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश सरकारबाट भुक्तानी लिएर इन्टरनेट जडान नगरेका विद्यालयले गरे रकम फिर्ता
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रदेश सरकारबाट भुक्तानी लिएर इन्टरनेट जडान नगरेका विद्यालयले गरे रकम फिर्ता
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

प्रदेश सरकारबाट भुक्तानी लिएर इन्टरनेट जडान नगरेका विद्यालयले गरे रकम फिर्ता

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १८, बिहीबार १२:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारबाट भुक्तानी लिएर इन्टरनेट जडान नगरेका विद्यालयहरूले रकम फिर्ता गरेका छन्।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ६ वटा विद्यालयहरूले १८ हजारका दरले इन्टरनेट जडानका लागि भुक्तानी लिएका थिए। तर, विद्यालयहरूले इन्टरनेट जडान नगरेपछि बेरुजु आएको हो।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयले ६ वटा विद्यालयहरूबाट एक लाख आठ हजार रुपैयाँ असुल गरेको छ। प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनपछि ६ वटा विद्यालयहरूबाट एक लाख आठ हजार रुपैयाँ बेरुजु असुल उपर गरेको निर्देशक दुर्गादत्त विष्टले बताए। एक एमबिपिएसको इन्टरनेट जडान गर्न स्पेसिरिफकेसन अनुसार विद्यालयहरूले काम नगरेपछि बेरुजु आएको थियो।

तमैराज आधारभूत विद्यालय, लेकम–४ दार्चुला, भैरव माध्यमिक विद्यालय, गौरीगंगा–६ कैलाली, जनता राष्ट्रिय माध्यमिक विद्यालय, धनगढी–१३, कन्या माध्यमिक विद्यालय, बुङ्गल–५ बझाङ, भवानी आधारभूत विद्यालय, बुङ्गल–६ बझाङ र महादेव माध्यमिक विद्यालय, बुङ्गल–७ बझाङले बेरुजु आएको रकम शिक्षा विकास निर्देशनालयलाई फिर्ता पठाएका हुन।

शिक्षा विकास निर्देशनालयले नेपाल सरकारको बैँक खातामा एक लाख आठ हजार रुपैयाँ जम्मा गरेको हो।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो
अर्को लेख मौसम बुलेटिन : तराईमा दिउँसोसम्मै हुस्सु र कुहिरो, जनजीवनमा असर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

काठमाण्डौंका १९ ठाउँमा निःशुल्क वाइफाइ सञ्चालन

२०८२ कार्तिक १९, बुधबार १०:१२ गते
बैतडी

भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार ११:३३ गते
दार्चुलासमाचार

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२०८२ मंसिर २१, आईतवार १२:२५ गते
कैलाली

कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद

२०८१ कार्तिक १, बिहीबार १४:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?