यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १५, सोमबार १४:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं– नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहद लागू हुने पक्का भएको छ ।

उमेर हद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो गर्न भएको आन्तरिक चुनावमा उमेर हद लागू गर्ने पक्षमा बहुमत आएको छ । उमेर हद लागू गर्नुपर्ने पक्षधरले खुला पक्षधरलाई २१ मतले पराजित गरेको हो । ३२ वर्ष उमेरहद लागू गर्नुपर्छ भन्ने पक्षमा ९ सय मत र विपक्षमा ८ सय ७९ मत आएको छ ।

उमेर हद लागू हुने पक्का भएपछि अखिल (क्रान्तिकारी) को निवर्तमान कार्यसमितिका ७० प्रतिशतभन्दा धेरै पदाधिकारी बिदा हुने भएका छन् । यो प्रावधान केन्द्र, प्रदेश र जिल्ला तहका कमिटीमा पनि लागू हुनेछ । क्याम्पसका इकाइमा यसअघि नै उमेरहद लागू भइसकेको छ ।

यसअघि अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका लगभग सबैजसो नेता अयोग्य हुने भएका छन् । २२औं सम्मेलनबाट निर्वाचित १७ जना उपाध्यक्ष– इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा.अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, सूर्यनारायण साह, गजेन्द्र देवलगायत प्रतिस्पर्धाबाट बाहिरिने पक्का भएको छ ।

अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि आउँदो माघ ५ गतेदेखि चुनावी प्रक्रिया शुरू हुँदैछ । गएको असोज १० देखि १५ गतेसम्म भएको २३औं राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने सम्बन्धमा विवाद हुँदा स्थगित भएको थियो ।

अघिल्लो लेख वीरगञ्जमा एक सय ६० किलो गाँजासहित दुई जना पक्राउ
अर्को लेख घोडाघोडीका उमेश सम्पर्कविहीन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राजनीति

बीआरआई नेपालको हितमा छ : प्रचण्ड

२०८१ मंसिर २५, मंगलवार १४:१३ गते
राजनीति

सूचना आयोगले प्रधानमन्त्रीलाई बुझायो १६ औँ वार्षिक प्रतिवेदन

२०८१ मंसिर १३, बिहीबार १३:५७ गते
राजनीति

प्रधानमन्त्रीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

२०८१ भाद्र ५, बुधबार १७:३१ गते
राजनीतिसमाचार

शिक्षा विधेयक स् शिक्षक राजनीतिक दलको सदस्य भए ‘स्वतः पद गुमाउने’

२०८२ बैशाख २१, आईतवार १३:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?