यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ११, बिहीबार १०:२७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ ।

अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको बीबीसीले जनाएको छ ।

झडपपछि एक हजार पाँच सय भन्दा धेरै कैदीहरु भागेका छन् । भागेका मध्ये एक सय ५० जनालाई पुनः पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मोजाम्बिकमा गएको अक्टोबरको भएको विवादित चुनावलाई लिएर प्रदर्शनहरु भइरहेका छन् । गएको सोमवार मोजाम्बिकको सर्वोच्च अदालतले सन् १९७५ देखि सत्तामा रहेको फ्रेलिमो पार्टीले अक्टोबरको राष्ट्रपतीय चुनाव जितेको पुष्टि गरेपछि विपक्षीको प्रदर्शन झनै बढेको छ ।

प्रहरीले जेलभित्र भएको झडप पनि बाहिर भइरहेको राजनीतिक अशान्तिसँग सम्बन्धित रहेको बताएको छ । प्रदर्शनकारीहरु जेल परिसरमा पुगेपछि भित्र रहेका कैदीहरुले जेलको भित्ता भत्काएर भाग्न खोजेका थिए ।

अघिल्लो लेख १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण शुरू
अर्को लेख सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

२०८१ पुष १०, बुधबार ०९:४२ गते
अन्तर्राष्ट्रियसमाचार

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने, ३ वटा एयरपोर्टबाट मात्र प्रवेश पाउने

२०८२ पुष २३, बुधबार १४:०५ गते
अन्तर्राष्ट्रिय

सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

२०८१ मंसिर २५, मंगलवार १०:०३ गते
अन्तर्राष्ट्रिय

अमरिकी राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

२०८१ चैत्र २४, आईतवार ०९:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?