यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १६, मंगलवार १०:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् ।

रुसमा बन्दी बनाइएका एक सय ५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले एक सय ८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरूलाई दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह शहर मारियोपालमा चलेको युद्धको क्रममा रुसले बन्दी बनाएको थियो । सन् २०२२ को ‘मे’ महिनामा रूसले मारिपोललाई जित्नको लागि एक महिना लामो लडाइ लडेको थियो ।

रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।

रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दी रिहाइ हुदाँ उनीहरुले आफ्नो जन्मभूमिमा खुशीयाली साट्ने अवसर पाएका बताए।

युक्रेनले द्वन्द्व शुरू भएदेखि राजधानी किएभसँगको सम्झौतामा रुसले सैनिक र सर्वसाधारणसहित तीन हजार नौ सय ५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै आठ हजार युद्धबन्दी रहेको अनुमान छ ।

अघिल्लो लेख कैलालीबाट भन्सार छलीका सामान बरामद
अर्को लेख कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा समस्या : मुआब्जा विवादको विषय सुल्झाउने प्रयास
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पाकिस्तानका अधिकांश शहरी क्षेत्रमा खानेपानी समस्या

२०८१ पुष ११, बिहीबार १४:०० गते
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाको इतिहासकै सातौँ ठूलो आगलागी

२०८१ श्रावण १३, आईतवार २०:१६ गते
अन्तर्राष्ट्रिय

रुसमा पहिलोपटक युक्रेनको लामो दूरीको क्षेप्यास्त्र आक्रमण

२०८१ मंसिर ५, बुधबार ०७:३० गते
अन्तर्राष्ट्रियसमाचार

अष्ट्रेलियामा दुई नेपाली नर्सको मृ*त्यु

२०८२ भाद्र २३, सोमबार ११:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?