यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा १०३ पूरुषले गरे दोस्रो विवाह, कारबाही गर्न प्रहरीमा उजुरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार १४:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा बहुविवाह गर्नेक्रम अझै रोकिएको छैन।

दोस्रो विवाह गर्न नपाइने कानुनी व्यवस्था हुँदैहुदै पनि घरकी श्रीमतीलाई परित्याग गर्दै दोस्रो विवाह गर्नेक्रम जारी नै रहेको पाइएको छ।

कैलालीमा एक सय ३ जना पुरुषले दोस्रो विवाह गरेका छन्। यो प्रहरीमा परेको उजुरीको संख्या मात्र हो। दोस्रो विवाह गरेर समाजमै मिलाउने र दोस्रो विवाह गरेर गुपचुपमा बस्नेको भने कुनै लेखाजोखा नै छैन। कानुनले बहुविवाहलाई बन्देज गरेको थाहा हुँदाहुँदै पनि दोस्रो विवाह गर्नेको संख्या बढेको हो।

मुलुकी अपराध संहिताको दफा १७५ को १ ले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुदैन भनेको छ। सोही दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरूषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भन्ने कानुनी व्यस्था छ। उक्त कानुन मिचेमा दफा १७५ कै उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

तर यस्तो कानुनी व्यवस्था हुँदाहूँदै पनि तीन वर्षको अवधिमा एक सय ३ जना पुरुषले दोस्रो विवाह गरेको भन्दै पीडित महिलाहरुले प्रहरीमा कारबाहीको माग गर्दै निवेदन नै दर्ता गराएका छन्। प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१, २०७९/८० मा ३४ र आर्थिक वर्ष २०८०/८१ मा २८ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।

समाजमा बहुविवाहका घटना धेरै हुने गरेको भए पनि प्रहरीमा थोरै मात्र मुद्दा दर्ता हुने गरेको पाइएको छ। कानुनले बहुविवाहलाई दण्डनीय अपराध मानेको छ। मुलुकी अपराध संहिता २०७४ ले बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैदको व्यवस्था पनि गरेको छ। तर पनि दोस्रो विवाह गर्नेक्रम रोकिएको छैन।

अघिल्लो लेख व्यवस्था बदलिएसँगै देशको अवस्था पनि बदलिइसक्यो : प्रधानमन्त्री ओली
अर्को लेख रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १६, आईतवार ०८:२३ गते
कैलाली

धनगढीमा महिलालाई स्वरोजगार बनाउन ‘शनिवारे’ मेला लाग्ने

२०८१ कार्तिक २८, बुधबार १४:०५ गते
कैलाली

धनगढीमा १३ वर्षीया बालिकालाई करणी,एक युवक पक्राउ

२०८१ चैत्र २५, सोमबार १४:५७ गते
कैलाली

धनगढीमा १४ वर्षीया किशोरीमाथि करणी

२०८१ माघ २७, आईतवार ११:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?