यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा लिग चरणको अन्तिम खेल आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा लिग चरणको अन्तिम खेल आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एनपीएलमा लिग चरणको अन्तिम खेल आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १, सोमबार ०७:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :एनपीएल क्रिकेटमा आज लिग चरणको अन्तिम एक खेल हुँदैछ।

विहान ९ बजे कर्णाली याक्सले क्वालिफायरमा पुगिसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्दैछ।

आजको खेलले कर्णालीको भाग्य निर्धारण गर्नेछ। आजको खेल हारे कर्णाली बाहिरिने सम्भावना रहेको छ। आइतबार भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेर प्लेअफ सम्भावनालाई जिवितै राखेको छ।

जितसँगै काठमाडौं सात खेलबाट आठ अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा छ। शीर्ष चारभित्र रहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको समान १० अंक छ भने चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ। चितवनले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाइसकेको छ।

अघिल्लो लेख सन्दीप लामिछानेले लिए विराटनगरका लागि तीन विकेट
अर्को लेख एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अष्ट्रेलियामा नेपालका आशिकको स्वर्णिम सफलता : अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा दुई स्वर्ण पदक

२०८२ जेष्ठ ५, सोमबार १९:११ गते
खेलकुद

आईपीएलमा आज राजस्थान र बैङ्गलुरु तथा दिल्ली र मुम्बई खैल्दै

२०८१ चैत्र ३१, आईतवार १२:३२ गते
खेलकुद

पूजाको शतकमा नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो

२०८१ कार्तिक २७, मंगलवार १८:२४ गते
खेलकुदसमाचार

एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै

२०८२ भाद्र २२, आईतवार १२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?