यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एकीकृत समाजवादीको बैठक आज पनि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एकीकृत समाजवादीको बैठक आज पनि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

एकीकृत समाजवादीको बैठक आज पनि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ३०, आईतवार १०:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १२ बजे शुरु हुनेछ । गत बुधबार शुरु भएको बैठकमा अहिलेसम्म १८ नेताले धारणा राखेका छन्। बैठकमा हिजोसम्म पार्टीको कार्यादेशसम्बन्धी छलफल भएको थियो। आज केन्द्रीय सदस्यको कार्यविभाजनसम्बधी छलफल शुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

अन्य पदाधिकारीले धारणा राखिसकेकाले अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहित ८ जनाले विचार राख्ने तय भएको छ।

बैठकमा मुख्यगरी पार्टीको आगामी कार्ययोजना, पाटीलाई सुदृढीकरण गर्ने, राजनीतिक तथा भू(राजनीतिक चुनौतीको सामना गर्नेलगायत विषयमा छलफल भइरहेको छ । बैठक शनिबार नै सक्ने भनिए पनि नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार पनि जारी रहने प्रवक्ता खतिवडाले जानकारी दिए।

अघिल्लो लेख तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
अर्को लेख ६५ वर्षमा दुलाहा बने सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री थापा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

२०८१ श्रावण ३०, बुधबार १९:१५ गते
राजनीतिसमाचार

निजामती सेवा विधेयकमा कर्मचारीको असहमति, जेठ २५ देखि देशव्यापी आन्दोलनको चेतावनी

२०८२ जेष्ठ २२, बिहीबार १३:१० गते
राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रवि लामिछाने काठमाण्डौं जिल्ला अदालतमा उपस्थित

२०८१ पुष २८, आईतवार ११:११ गते
राजनीतिसमाचार

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

२०८१ असार २०, बिहीबार ०८:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?