यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बसिस्टोको ६ विकेट, पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बसिस्टोको ६ विकेट, पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

बसिस्टोको ६ विकेट, पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २५, मंगलवार १४:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।

कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनायो।

पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल र विपिन खत्री १०,दिलिप नाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले, नारायण जोशी र आकाश चन्दले समान एक एक रन बनाए।

कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।

पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।

अघिल्लो लेख यसवर्षको सरद ऋतुमा ६ सय २५ जना पर्यटकले नेपालका हिमाल चढे
अर्को लेख एनपीएलमा पोखरा १ सय ४ रनमा अलआउट, कर्णालीका बोसिस्टोले लिए ६ विकेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

२० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

२०८२ श्रावण २१, बुधबार १२:२४ गते
खेलकुदसमाचार

ब्राजिल फिफा विश्वकपमा छनोट

२०८२ जेष्ठ २८, बुधबार ११:४५ गते
खेलकुद

टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित

२०८१ आश्विन १७, बिहीबार १५:०७ गते
खेलकुदसमाचार

नेपालसँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न बङ्गलादेशको टोली आज आउँदै

२०८२ भाद्र १८, बुधबार १५:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?