यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ११ सोमबार
2026, Jul 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार १७:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

मंगलसेन ।अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई)ले आफैंमाथि गोली प्रहार गरेका छन् ।

तुर्माखाद गाउँपालिका–६ भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले आफैंलाई बिहीबार राति गोली प्रहार गरेका हुन् ।

चन्दले आफैंले बोकेको पेस्तोलले बिहीबार राती करिब ९ः३० बजे बाँया छातीको माथिल्लो भागमा प्रहार गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । घाइते भएका चन्दलाई घटना लगत्तै सुर्खेत हुँदै कोहलपुर मेडिकल कलेजमा उपचार लागि लगिएको थियो ।

आइसियुमा राखेर उपचार भइरहेको चन्द उपचाररत चन्द बोल्न सक्ने अवस्थामा छन् । गोली प्रहार घटनाको बारेमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरेर कमलबजार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वमा एक छानबिन समिति गरेर अनुसन्धान थालिएको प्रमुख भण्डारीले जानकारी दिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
अर्को लेख धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा

२०८१ भाद्र ५, बुधबार १७:१९ गते
राष्ट्रिय

आज दर खाने दिन

२०८१ भाद्र २०, बिहीबार ०८:४० गते
समाचार

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छः प्रधानमन्त्री कार्की

२०८२ माघ २१, बुधबार १०:५२ गते
राष्ट्रियसमाचार

रुपन्देहीमा रुखमा गाडी ठोक्किँदा ३ जनाको ज्यान गयो

२०८२ कार्तिक १२, बुधबार १५:४१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?