यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल क्रिकेटमा आज काठमाण्डौं र सुदूरपश्चिम खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ९ बुधबार
2026, Apr 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएल क्रिकेटमा आज काठमाण्डौं र सुदूरपश्चिम खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

एनपीएल क्रिकेटमा आज काठमाण्डौं र सुदूरपश्चिम खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ३, बुधबार १०:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ ।

आज दिउँसो ४ बजे काठमाण्डौं गुर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

काठमाण्डौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ ।

एनपीएल क्रिकेटमा विराटनगरले अहिलेसम्मकै सर्वाधिक २२० रन बनायो । एनपीएलमा विराटनगर, जनकपुर, काठमाण्डौं, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर एक गतेदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सरकारले जेन-जी आन्दोलनका २४ सय २९ घाइतेलाई जनही १५ हजार राहत दिने
अर्को लेख ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

देशभर ९८ प्रतिशत रोपाइँ सकियो

२०८१ भाद्र १, शनिबार १२:३८ गते
राजनीति

आजदेखि प्रहरी प्रमुख खाली हुँदै, आजै नयाँ नियुक्तिको सम्भावना

२०८१ चैत्र ४, सोमबार १०:२३ गते
राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग राप्रपाको माग

२०८१ चैत्र २१, बिहीबार १६:५४ गते
समाचार

इजाजत नवीकरण नगराउने संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

२०८१ पुष २५, बिहीबार १२:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?