यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार ११:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : कैलालीका तीन पालिकामा सवारी दुर्घटना भएका छन्।

जिल्लाको जानकारी गाउँपालिका, बर्दगोरिया र धनगढी उपमहानगर क्षेत्रमा सवारी दुर्घटना भएको हो। जानकी गाउँपालिका–२ खैरेनी टोलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा ३७ वर्षीय एक पुरुष घाइते भएका पुरुषको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश ०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका मोटरसाइकल चालक भजनी नगरपालिका–८ बहादुरपुरका ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै बर्दगोरिया गाउँपालिका–२ मा मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा २६ र ६५ वर्षीय २ पुरुष घाइते भएका छन्।

घाइते दुबै जनाको बर्दगोरियास्थित बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। यता धनगढीमा पनि सवारी दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा १८, १९ र २० वर्षीय तीन जना घाइते भएका छन्। घाइतेको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।

अघिल्लो लेख अमेरिकन अर्बपति बफेटले दान गरे १.१५ बिलियन डलर
अर्को लेख एनपिएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै

२०८१ मंसिर ४, मंगलवार ११:५२ गते
कैलाली

कैलालीको स्याउलेबाट तीन युवक पक्राउ

२०८१ माघ १५, मंगलवार १२:२४ गते
कैलालीसमाचार

धनगढीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद

२०८२ श्रावण २३, शुक्रबार १०:१८ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा करार तथा ज्यालादारी कर्मचारीहरु स्थायी समायोजनको माग गर्दै आन्दोलनमा

२०८२ श्रावण १, बिहीबार २०:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?