यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ७, शुक्रबार ०८:३० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ ।

पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा गएको मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो । एन्फाका अनुसार लिग आउदो माघ १३ गतेदेखि सञ्चालन हुनेछ ।

मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ । लिगका केही खेल दशरथ रङ्गशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ ।

अघिल्लो लेख धनगढीबाट दुई जना लागुऔषधसहित पक्राउ
अर्को लेख विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपालमा सम्मानित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

खेलकुद

एनपीएलमा आज काठमाण्डौं र चितवन तथा जनकपुर र कर्णाली खेल्दै

२०८१ मंसिर १७, सोमबार ०७:४१ गते
खेलकुदसमाचार

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

२०८२ मंसिर १७, बुधबार ०९:५२ गते
खेलकुद

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेनले लिए पाँच विकेट

२०८१ मंसिर २०, बिहीबार १६:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?