काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई मातृशोक परेको छ ।
महरका आमा ललितादेवी महरको ९६ वर्षको उमेरमा आज निधन भएको छ ।
नेता महरकी आमा ललितादेवीको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो २ः३० बजे निधन भएको हो ।
नेता महरका ५ जना दाजुभाइ छन् ।





