यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३, शनिबार १७:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – साउदी प्रो लिगमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल शबाबलाई हराएको छ ।

गएराति अल शबाब स्टेडियममा भएको खेलमा अल नासरले घरेलु टोलीलाई २–१ गोलले हरायो ।

अल नासरका लागि खेलको ६९ औं मिनेटमा एमेरिक लापोर्टे र खेलको दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे ।

अल शबाबले खेलको ९० औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । खेलको दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा अल शबाबले पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

यो जीतसँगै अल नासर ७ खेलमा १७ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अब शबाब ७ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।

अघिल्लो लेख ‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा
अर्को लेख बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियखेलकुद

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

२०८२ बैशाख २६, शुक्रबार १३:२३ गते
खेलकुदसमाचार

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

२०८२ माघ १८, आईतवार १२:१५ गते
खेलकुदसमाचार

महिला खेलाडीको सहयोगका लागि फिफाले सुरु गर्‍यो फिमेल हेल्थ प्रोजेक्ट

२०८३ जेष्ठ १९, मंगलवार १०:४९ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज चेन्नई र दिल्ली तथा पञ्जाब र राजस्थान खेल्दै

२०८१ चैत्र २३, शनिबार १३:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?