यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १२, बुधबार १४:५७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ ।

चितवनवासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक पाँच वटा निःशुल्क बसको व्यवस्था गरेको चितवन राइनोजले जनाएको छ । यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।

आठ वटा टोली सहभागी एनपीएलको पहिलो संस्करण आउँदो शनिवार मङ्सिर १५ गतेदेखि शुरू हुँदैछ । चितवन राइनोजले आफ्नो पहिलो खेलमा आउँदो सोमवार बिहान सवा ९ बजे काठमाण्डौं गुर्खाजसँग खेल्दैछन् ।

अघिल्लो लेख सुदूरपश्चिममा निर्वाचन हुने पालिकाहरुमा भोलिदेखि कर्मचारी खटाइने
अर्को लेख सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ खेल्दै

२०८२ जेष्ठ ८, बिहीबार १०:२६ गते
खेलकुद

यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

२०८१ मंसिर १८, मंगलवार ०८:१७ गते
खेलकुदसमाचार

टी–२० विश्वकपको सुपर आठमा पुगे राष्ट्रिय टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा

२०८२ माघ ३, शनिबार १५:०७ गते
खेलकुद

आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै

२०८२ बैशाख १५, सोमबार १०:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?