यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

खुला दिलले दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ३०, बुधबार १७:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ –सरकारको नेतृत्वकर्ता नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।

पार्टी केन्द्रीय कार्यालय बनाउन भन्दै प्राप्त भएको जग्गाको विषयमा गलत प्रचार भएको भन्दै बुधबार विज्ञप्ति सार्वजनिक गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन्।

जग्गादाताको नाममा विचाराधीन मुद्दालाई अगाडि ल्याएर चर्चा गर्नु आवश्यक नभएको भन्दै विज्ञप्तिमा त्यसको सामना उनले नै गर्ने र कानुनभन्दा माथि कोही नभएको प्रस्ट पारिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ। यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन। उहाँका नाममा विचाराधीन रहेका मुद्दाको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन।’’

गुरुङ दम्पतीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरेका हुन् । जग्गा प्राप्त भए लगत्तै असोज २५ गते औपचारिक रूपमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसकेका छन्।

दान गरेको जग्गा असोज २४ गते बसेको एमाले सचिवालयको ३८ औँ बैठकले संस्थागत रूपमा स्वीकार गरिसकेको विज्ञप्तिमा प्रस्ट पारिएको छ।

अघिल्लो लेख बेर्ना उमारेरै घरखर्च चलाउँदै कञ्चनपुरका बिनोद
अर्को लेख इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न प्रहरीले लियो अदालतको अनुमति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रत्यक्षतर्फ ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार धेरै : समग्रमा महिला उम्मेदवार न्यून

२०८२ माघ ७, बुधबार १३:०२ गते
राजनीति

तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग राप्रपाको माग

२०८१ चैत्र २१, बिहीबार १६:५४ गते
राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आजदेखि

२०८१ मंसिर २६, बुधबार ०९:२९ गते
राजनीतिसमाचार

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

२०८२ मंसिर २८, आईतवार ११:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?