यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङका युवा किसन बहादुर बोहराद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई १ सय झोला वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बझाङका युवा किसन बहादुर बोहराद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई १ सय झोला वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बझाङस्वास्थ्य-शिक्षा

बझाङका युवा किसन बहादुर बोहराद्वारा जन्मदिनका अवसरमा विद्यार्थीलाई १ सय झोला वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर १२, शुक्रबार २०:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बझाङ –समाजसेवी किसन बहादुर बोहराले सय जना विद्यार्थीहरुलाई झोला वितरण गरेका छन्।

बझाङको सुर्मा गाउँपालिका २ का युवा किसन बहादुर बोहराले जन्मदिनका अवसरमा बुधबार र शुक्रबार एक सय जना विद्यार्थीलाई झोला वितरण गरेका हुन्।

बझाङको सुर्मा गाउँपालिका २ मा रहेका आधाबगर मावि, डोगडी, दलित आवि, गुरैना, नन्दादेवी आवि, धनिधारा र इश्वर मावि भजनपाटा गरि ४ विद्यालयका एकल महिलाका छोराछोरीलाई झोला वितरण गरिएको बोहराले बताएका छन्।

वितरण कार्यक्रममा सुर्मा गाउँपालिकाका अध्यक्ष खडक बहादुर बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने, सुर्मा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र बहादुर बोहरा, पालिकाका, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज जोशी, नेपाली काङ्ग्रेस बझाङ जिल्ला क्षेत्रीय सचीव कलकबहादुर बोहरा र धलदेउ माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर बोहराको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा ४ वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

अघिल्लो लेख धनगढी-१५ मा वडा स्तरीय खेलकुद प्रतियोगिता हुँदै, ४ खेलमा प्रतिस्पर्धा
अर्को लेख सुनको भाउ आज तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

मंसिर महिनाको शैक्षिक गतिविधिमा त्रिनगर मावि धनगढीमै उत्कृष्ट

२०८१ पुष ३, बुधबार २२:१० गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग

२०८१ मंसिर १४, शुक्रबार २१:२३ गते
राष्ट्रियसमाचारस्वास्थ्य-शिक्षा

भगवान कोइरालालाई स्कटल्यान्डको विश्वविद्यालयले दियो एफआरसिएस डिग्री

२०८१ असार २७, बिहीबार १९:१२ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु

२०८१ मंसिर १५, शनिबार २०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?