यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मासिक ५० युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट : उपभोक्तालाई थपिँदै भार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मासिक ५० युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट : उपभोक्तालाई थपिँदै भार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

मासिक ५० युनिटभन्दा धेरै बिजुली खपतमा भ्याट : उपभोक्तालाई थपिँदै भार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ जेष्ठ १७, आईतवार १०:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकारले मासिक ५० युनिटभन्दा धेरै बिजुली खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने बजेटमा घोषणा गरेको छ ।

यसबाट उपभोक्तालाई भार पर्ने देखिएको छ । घरायसी प्रयोजन तथा अन्य क्षेत्रमा बिजुलीको खपत बढ्दोक्रममा रहेका बेला उपभोक्तालाई पाँच प्रतिशत भ्याट लगाउने प्रावधानले उपभोक्ता मर्कामा पर्ने मात्र नभई विद्युत् खपत विस्तारको योजना समेत प्रभावित हुने चिन्ता बढेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को दुवै सदनमा शुक्रवार पेश गरेको आर्थिक विधेयकको दफा ५५ मार्फत मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी ‘अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमबमोजिम कर लाग्ने मूल्यमा पाँच प्रतिशत दरले कर निर्धारण गरी कर लाग्ने गरी असुलउपर गर्नुपर्ने ’ उल्लेख छ ।

त्यस्तै बजेट वक्तव्यमा मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपत सहुलियतदरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गरेका छन् । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सार्वजनिक रूपमै सरकारको यो कदमको विरोध समेत गरेका छन् । सरकारको निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने र भान्सा अझ महँगो बनाउने उनको भनाइ छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख हिजो ५ हजार ५०० ले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो
अर्को लेख महिला खेलाडीको सहयोगका लागि फिफाले सुरु गर्‍यो फिमेल हेल्थ प्रोजेक्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रिय

कैलालीमा अस्पताल बनाउने भन्दै झुटो विवरण पेस गरेर चर्च बनाइयो : सांसद शाही

२०८१ श्रावण ८, मंगलवार १४:५५ गते
अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा

२०८२ बैशाख २९, सोमबार १५:०६ गते
राष्ट्रिय

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

२०८१ चैत्र ८, शुक्रबार १८:०६ गते
बाजुराराष्ट्रियसमाचार

बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द

२०८१ श्रावण २१, सोमबार १५:०८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?