यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुरामा राष्ट्रिय परिचयपत्रको सेवा पुन: सचांलनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १८, शुक्रबार १३:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा – बाजुरा जिल्लामा असोज ९ गते देखी प्राविधिक समस्याका कारण अबरोध भएको राष्ट्रिय परिचयपत्रको सेवा सुचारु भएको छ ।

नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रिएपछि सेवा अवरुद्ध भए पछी ९ गते देखी अबरोध भएको सेवा आजदेखी पुन: स‌चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र बिग्रिएको उपकरण जिल्लाभित्र मर्मत गर्न असम्भव भएर राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौंमा पठाइ बाजुरामा पुगीसकेको हुदा सेवा स‌चालनमा आएको जिल्ला प्रशान कार्यालय बाजुराले जनाएको छ ।

अघिल्लो लेख स्कूल बसको ठक्करबाट बालकको मृत्यु
अर्को लेख राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

२०८१ मंसिर १७, सोमबार ११:५८ गते
बाजुरा

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

२०८१ फाल्गुन २१, बुधबार १२:३९ गते
बाजुरा

बाम्का बजारको फोहोर व्यवस्थापनमा सकस

२०८१ कार्तिक ६, मंगलवार १३:१० गते
बाजुरा

पाहुनाको रोजाइमा छेडेदह ताल

२०८२ पुष ९, बुधबार १०:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?