यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी युथ एलायन्स क्लब गठन, अध्यक्षमा ठकुल्ला र महासचिवमा साउद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी युथ एलायन्स क्लब गठन, अध्यक्षमा ठकुल्ला र महासचिवमा साउद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी युथ एलायन्स क्लब गठन, अध्यक्षमा ठकुल्ला र महासचिवमा साउद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १२, शनिबार १७:०७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढी उपमहानगरपालिकामा धनगढी युथ एलायन्स क्लब गठन गरिएको छ।

शनिबार गठन गरिएको उक्त क्लबको अध्यक्षमा कविन्द्र ठकुल्ला सर्वसम्मत चयन भएका छन्। 

क्लबको महासचिवमा नरेन्द्र साउद, उपाध्यक्षमा बसन्त बिष्ट र किरण हमाल चयन भएका छन् भने सचिवमा संगीत कुँवर, सहसचिवमा जेनिस चौधरी, कोषाध्यक्षमा मञ्जु भट्ट, सहकोषाध्यक्षमा गीता बिष्ट, प्रवक्तामा सुरेश विश्वकर्मा र आइटी प्रमुखमा तिलक भट्टलाई चयन गरिएको छ।

यस्तै भुवन पडाल, विभु श्रेष्ठ, अस्मिन चौधरी, निर्मल चौधरी, टेकेन्द्र धामी र दिपेश भुसाल क्लबको कार्यसमिति सदस्यमा चयन भएका छन्। 

क्लबले धनगढी केन्द्रित भएर विभिन्न सामाजिक कार्यहरू गर्ने क्लबका महासचिव नरेन्द्र साउदले बताएका छन्।

अघिल्लो लेख बैतडीमा स्यालको लागि थापेको पासोमा चितुवा परेपछि…
अर्को लेख उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

मानवसेवा आश्रम धनगढीको मोटरसाइकल चोरी

२०८२ बैशाख १३, शनिबार १४:२१ गते
कैलाली

सीपका धनी पौरखी बाजे धनगढी बजारमा

२०८१ मंसिर २१, शुक्रबार ००:२३ गते
कैलालीस्वास्थ्य-शिक्षा

चैतन्य पाठशालाको ब्राण्ड एम्बेसडरमा साईकल यात्री शाह नियुक्त

२०८१ मंसिर २३, आईतवार १९:४९ गते
कैलालीस्वास्थ्य-शिक्षा

निजी विद्यालयले मापदण्ड विपरीत शुल्क अशुल्दै : अनेरास्ववियू (क्रान्तिकारी) कैलाली

२०८२ बैशाख ९, मंगलवार ०७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?