यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १, शनिबार १८:५४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ मा महेन्द्रनगरबाट अत्तरिया आइरहेको से ४ प १०५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ गइरहेको ०१–०२–०५५ प १५३९ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो।

मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका–२ का भुपेन्द्र चन्द, स्कुटर चालक गौरीगंगा नगरपालिका–३ का ३० वर्षीय सरोज नेपाली र पछाडि सवार रहेकी गौरीगंगा–२ की २६ वर्षीया गरिमा धामी घाइते भएका छन्।

घाइते मोटरसाइकल चालक चन्दको सेती प्रादेशिक अस्पतालमा र दुई जनाको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख मोटरसाइकलको ठक्करले बालकको मृत्यु
अर्को लेख शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन : प्रधानमन्त्री ओली
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सात वर्षमा तीस वटा ऐन संशोधन

२०८१ कार्तिक ४, आईतवार १८:०७ गते
कैलाली

कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

२०८१ पुष २५, बिहीबार ११:४५ गते
कैलाली

कर्णाली नदीको बहाव घट्यो

२०८१ भाद्र २८, शुक्रबार १६:३० गते
कैलाली

गोदावरीबाट लागूऔषधसहित दुई युवक पक्राउ

२०८१ पुष १४, आईतवार १०:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?