यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा पठन संस्कृतिको विकास गर्दै समर्पण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा पठन संस्कृतिको विकास गर्दै समर्पण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा पठन संस्कृतिको विकास गर्दै समर्पण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३०, आईतवार ०७:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा पठन संस्कृतिको विकास गरिरहेको समर्पण पुस्तक पसलले आज विद्यार्थीका अनुभव सुनाउने कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार राष्ट्रिय बाल दिवसको अवसरमा पुस्तक पसलले विद्यार्थी लक्षित ‘म पनि पढ्छु र अघि बढ्छु’ कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा आठ विद्यालयका विद्यार्थीले पुस्तक पढेपछि आफूलाई लागेको अनुभव र अनुभुति प्रस्तुत गरेको पसलका सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् ।

विभिन्न विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिका, साहित्यकार र पुस्तक प्रेमीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जाशीले गरेकी थिइन् ।

कार्यक्रमका अवसरमा पसलमा उपलब्ध रहेका जुनसुकै साहित्यिक पुस्तक १/१ प्रती सहभागी विद्यार्थीहरुलाई उपहार स्वरुप रोजेर लिने व्यवस्था गरिएको थियो । 

सुदूरपश्चिममा पठन संस्कृतिको विकास भएन भन्दै बेलाबेलामा विभिन्न शैक्षिक कार्यक्रमहरुमा सुनिने गर्दछ । 

न्युन मात्रामा सार्वजनिक पुस्तकालय रहेको सुदूरपश्चिममा पछिल्लो समय समर्पण पुस्तक पसले पाठक वर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्दै आइरहेको सञ्चालक डिल्लीराज ओझा समर्पणले बताएका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा गोठालोको शाखा उद्घाटन, रैथाने बाली कोदोको प्रवर्द्धन गरिँदै
अर्को लेख कैलालीमा बेपत्ता बालकसहित २ जना जना मृत भेटिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

स्ववियु केएमसीमा अध्यक्ष पदका लागि यमराज जोशीको पुनः उम्मेदवारी किन?

२०८१ चैत्र २३, शनिबार १२:२९ गते
कैलाली

कैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ

२०८१ चैत्र २१, बिहीबार १०:२० गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर ९, आईतवार ०८:१२ गते
कैलालीसमाचार

धनगढीमा होटेल सञ्चालनलाई धम्काउदै पैसा माग्ने पक्राउ

२०८२ जेष्ठ ११, आईतवार १५:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?