यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा असोज ३ गतेदेखि महोत्सव लाग्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा असोज ३ गतेदेखि महोत्सव लाग्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा असोज ३ गतेदेखि महोत्सव लाग्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र २५, मंगलवार १६:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीमा असोज ३ गतेदेखि सांस्कृतिक महोत्सव लाग्ने भएको छ ।

राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेशको आयोजना उक्त महोत्सव आयोजना हुने भएको हो ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सव आयोजना हुने आयोजकले जनाएको छ ।

असोज ३ गतेदेखि ८ गतेसम्म धनगढीको खुला मञ्चमा उक्त महोत्सवको आयोजना हुने राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले बताएका छन् ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने जनाइएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख अध्यारो लाग्छ दिउँसो अचेल घाम भएर पनि
अर्को लेख धनगढीमा नदी कटान रोक्न ६ हजार बाँस रोपिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००

२०८२ कार्तिक ९, आईतवार १२:३३ गते
कैलाली

कैलालीमा जेनजी आन्दोलनमा ढल्यो राणाकालीन भवन

२०८२ आश्विन ३, शुक्रबार १२:३४ गते
कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

२०८२ असार ११, बुधबार १०:२९ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

२०८२ श्रावण २८, बुधबार ०८:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?