यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २१, आईतवार १९:४० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीले उद्घोषण तालिमको आयोजना गरेको छ।

आज आइतबारबाट कमिटीको आयोजनामा सुरुवात भएको ‘४ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम’ पौष २४ गतेसम्म चल्नेछ।

तालिमबाट ऐश्वर्य बहुमुखी क्याम्पसका विद्यार्थीहरूको बोल्ने क्षमताको विकास, आत्मविश्वास र सकारात्मक सोचको विकास हुने अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विकास बिष्टले बताएका छन्।

अखिल (क्रान्तिकारी) ऐश्वर्य बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भइरहेको उक्त कार्यक्रमको सहकार्यमा राधाकृष्ण मिडिया नेटवर्क प्राली, धनगढी रहेको छ।

तालिमको प्रशिक्षकका रूपमा सुदर्शन टेलिभिजनका सम्पादक गिरिजा प्रसाद पनेरु रहेका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख एमालेको केन्द्रीय कमिटी बैठक सुरू, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
अर्को लेख कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला हुँदै

२०८२ श्रावण २२, बिहीबार २०:२२ गते
कैलालीसमाचार

कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

२०८१ चैत्र २६, मंगलवार ११:४९ गते
कैलाली

कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

२०८१ फाल्गुन २, शुक्रबार ०९:४० गते
कैलाली

धनगढीको ६ लेनमा २ हजार ८१५ मिटर लामो नाली निर्माण गर्न सम्झौता

२०८१ श्रावण ३, बिहीबार १५:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?