यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदर्शन टेलिभिजनको औपचारिक उद्घाटन, सत्यको संरक्षण गर्ने अठोट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदर्शन टेलिभिजनको औपचारिक उद्घाटन, सत्यको संरक्षण गर्ने अठोट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसुदूरपश्चिम प्रदेश

सुदर्शन टेलिभिजनको औपचारिक उद्घाटन, सत्यको संरक्षण गर्ने अठोट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र १५, शनिबार १८:२७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा सुदर्शन टेलिभिजन सञ्चालनमा आएको छ ।

राधाकृष्ण मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित सुदर्शन टेलिभिजनको शनिबार उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्किले टेलिभिजनको उद्घाटन गरेका हुन् ।

सुदर्शन टेलिभिजनले आम जनताका मुद्दालाई सशक्त रुपमा उठाउने विश्वास रहेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताएका छन् ।

यस्तै पत्रकार महासंघले सम्पूर्ण सञ्चारकर्मीका लागि अभिभावकिय भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

आज भएको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री हिरा सार्कीले हाल बजारमा भइरहेकोे सञ्चार माध्यमको प्रतिस्पर्धामा सञ्चानमा आएको सुदर्शन टेलिभिजनको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले भने, “अहिले प्रतिस्पर्धामा तपाईंले म गर्छु भन्ने किसिमले जमर्को गर्नुभएको छ, यसका लागि सम्पूर्ण सुदर्शन परिवारको उन्नति प्रगतिको पनि कामना गर्न चाहान्छु ।”

लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत रहँदाको अनुभवलाई आगामी दिनमा अझै फरक तरिकाले प्रस्तुत गर्ने उद्देश्यले सुदर्शन टेलिभिजनलाई सञ्चालनमा ल्याइएको टेलिभिजनका अध्यक्ष महेशराज बडुले बताएका छन् ।

पत्रकारिताको आचारसंहिताको पालना गर्दै सुदर्शनले आम जनताको आवज बोल्ने उनले बताएका छन् ।

शनिबार औपचारिक उद्घाटन भएको सुदर्शन टेलिभिजनको कार्यालय धनगढी-५ हसनपुरमा रहेकोे छ । सञ्चार क्षेत्रमा केहि नयाँ र आवश्यक भूमिका निर्वाह गर्नका लागि टेलिभिजन सञ्चालनमा ल्याइएको बताइएको छ ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड
अर्को लेख धनगढीमा आयल्ट्स/पीटीई कक्षाका लागि ‘जी एण्ड के’ सञ्चालनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

बझाङ

जयपृथ्वीबहादुर सिंहका विचार र योगदानमाथि केन्द्रित दुई कृति विमोचन

२०८२ भाद्र ७, शनिबार १८:३९ गते
बैतडी

बैतडीमा शिशु मृत्यु प्रकरणः ५ लाख क्षतिपुर्ती दिने सहमतीपछि अबरुद्ध सडक खुल्यो

२०८१ पुष १२, शुक्रबार १३:३९ गते
खेलकुदसमाचार

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी खेल्दै

२०८२ मंसिर २७, शनिबार ०७:४९ गते
कञ्चनपुरसमाचार

छाउगोठ भत्काउने अभियान जारी

२०८२ श्रावण १०, शनिबार १२:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?