यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडीराजनीति

कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ६, बिहीबार १९:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बैतडी – नेपाली कांग्रेस बैतडीको परामर्श बैठक सम्पन्न भएको छ ।

बुधबार पार्टी कार्यालय गोठलापानीमा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए ।

नेपाली कांग्रेस बैतडीभित्र देखिएको पछिल्ला विवादहरु समाधान गर्ने र आगामी कार्यदिशा तय गर्नका लागि परामर्श बैठकको आयोजना गरिएको सचिव जोशीले बताए ।

परामर्श बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएको धारणा राखेका छन् ।

पार्टीभित्र देखिएका मनमुटावहरुलाई छलफलका माध्यबाट समाधान खोज्नुपर्ने महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँदले बताए । शिवनाथ गाउँपालिकाका अध्यक्ष समेत रहेका साउँदले पार्टीले बलियो बनाउन सबै नेता, कार्यकर्ता एकजुट हुनुपर्नेमा उनले बताए ।

पार्टीभित्र देखिएका सामान्य विवादहरुलाई छलफल र सम्वादका माध्यमबाट हल गरेर अघि बढ्नुपर्ने सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

नेपाली कांग्रेस बैतडीलाई विवादित बनाउन केही तत्वहरु सक्रिय रहेकाले सजकताका साथ अघि बढ्नुपर्नेमा कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य तेजबहादुर चन्दले बताए ।

परामर्श बैठकमा बोल्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले हरेक कामहरु विधान अनुसार अगाडि बढाएको बताए । बिना कारण पार्टीभित्र विवाद गर्नुको अर्थ नरहेको बताउँदै सभापति चन्दले कुनै कुरा असहमति भए छलफलका माध्यमबाट समाधान गर्न तयार रहेको बताए ।

परामर्श बैठकपछि आज जिल्ला कार्यसमितिको बैठक बस्ने सचिव जोशीले बताए ।

नेपाली कांग्रेस बैतडीभित्र पछिल्लो समयमा सम्पर्क समिति, भातृ संस्थाका समितिहरुमा विवाद रहँदै आएको छ । सम्पर्क समिति र भातृ संस्थाका समानान्तर समिति समेत गठन भएका छन् । सगुनखबरबाट

अघिल्लो लेख बैतडीमा सर्पको टोकाइबाट एकै दिन तीन जना घाइते
अर्को लेख २४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रिय

नेपालमा वैदेशिक लगानी बढाउन स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

२०८१ श्रावण १६, बुधबार १६:४३ गते
राजनीतिसमाचार

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

२०८२ जेष्ठ २५, आईतवार १३:३२ गते
बैतडी

बैतडीमा जिप दुर्घटना

२०८२ जेष्ठ २७, मंगलवार १२:१२ गते
बैतडी

बैतडीमा एक किशोरी मृत फेला

२०८१ श्रावण १९, शनिबार १७:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?