यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटी

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ६, बिहीबार १७:२९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्लाको दीपायल सिलगढी नगरपालिका–६ थाप्लामा बुधवार दुई मोटरसाइकल आापसमा ठोकिएका हुन्।

प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–६ का २० वर्षका सुवास बानिया, उनकी बहिनी १७ वर्षकी माया बानिया र दीपायल सिलगढी–६ बस्ने १८ वर्षका विकास खत्री रहेका छन्।

बाजुराबाट धनगढी आउदै गरेका बानियाँले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प ३५३३ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको बागमती प्रदेश २०१९ प १३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्।

दुर्घटनामा घाइते भएकी मायाको जिल्ला अस्पताल डोटीमा उपचारपछि डिस्चार्ज भइसकेकी जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

सुवास र विकासको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

अघिल्लो लेख डोटीमा एक जना मृत अवस्थामा फेला
अर्को लेख कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

डोटी

डोटीमा ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु

२०८१ पुष २४, बुधबार १२:०९ गते
डोटी

डोटीमा बालिकाको मृत्यु हुँदा तीन चिकित्सक नियन्त्रणमा

२०८१ कार्तिक २२, बिहीबार १४:३४ गते
डोटी

डोटीमा एक महिलाको शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

२०८१ पुष २१, आईतवार १२:४० गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

१८६ जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, बिहीबार १३:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?